\
मुख्य समाचारसमाचारहेडलाइन

अन्ततः महिला जनप्रतिनिधिले एक हप्तामै जितिन् कोरोना

जेठ १६, भक्तपुर । कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा छ । तर निको नहुनेको संख्या भने न्यून रहेको छ ।\

एक कोरोना संक्रमित महिलाले भने एक हप्तामै कोरोना जितेकी छन् । ४२ वर्षीया महिलालाई जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भक्तपुर नगरपालिकाकी जनप्रतिनिधि हुन्

Leave a Reply