\
राष्ट्रिय समाचारसमाचार

प्रदेशसभा सदस्य दिपक मनाङे पक्राउ

पोखरा । कास्की प्रहरीले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)ले कास्की फुटबल संघ (एन्फा) का अध्यक्ष मिलन गुरुङलाई बुधबार हातपात गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष मिलन गुरुङले मनाङे विरुद्ध कारबाही गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जाहेरीपछि जिल्ला अदालत कास्कीले बिहीबार मनाङेको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारीलगत्तै प्रहरीले उनलाई पक्रेको हो ।

Leave a Reply