\
समाचार

नायिका काजोल अग्रवालले विहे गर्दै

एजेन्सी, एक अन्तरवार्तामा दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्ने बताएकी छन् । उनी ‘अरेन्ज म्यारिज’ गर्दै्छिन् ।

काजलले अर्को वर्ष अर्थात् २०२० मा उनी प्रणय सूत्रमा बााध्ने स्पस्ट पारिसकेकी छिन् । मिडिया रिपोर्टका अनुसार उनी एक व्यापारीसाग विवाह गर्दै्छिन् ।काजलले आफ्ना श्रीमान् पोजेशिव, केयरिङ र आत्यात्मिक हुनुपर्ने बताएकी थिइन् ।

Leave a Reply