अपहरणमा परेकी नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष जंगलमा भेटिइन्
६ पुस, दैलेख । आइतबार बिहानपख १ बजे अपहरणमा परेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इलामध्ये श्रीमती जंगलमा फेला परेकी छन् ।
नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका अध्यक्ष अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।