गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमतीको अपहरण
६ पुस, दैलेख । पछिल्लो समय यता विभिन्न खालका घट्नाहरु हुँदै आएको छ यस क्रममा दैलेखको ठाँटीकाँध गाउँपालिकामा पनि एउटा घट्ना घटेको छ । उक्त गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इलालाई घरबाटै अपहरण गारेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ, यद्यपि खुलेको छैन ।