\
घटनादुर्घटनाराष्ट्रिय समाचारसमाचार

दोलखामा स्काभेटर दुर्घटना हुँदा १ जना को मृत्यु, ३ घाइते

दोलखा, मंसिर २६ । स्काभेटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा वर्षीय राजु थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा सुमन थामी, विजय श्रेष्ठ र राजकुमार थामी छन् । घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply