\
राष्ट्रिय समाचारसमाचार

भरतपुर विमानस्थल १० दिनसम्म बन्द

१५ मंसिर, चितवन । भरतपुर विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि आइतवारदेखि १० दिन बन्द हुने भएको छ । प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गरिसकेको छ ।

विमानस्थलको रनवे ठाउँठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योती थापाले बताए ।

Leave a Reply