\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

कास्की-२ मा विद्या भट्टराईलाई दोब्बर मतको अग्रता

१५ मंसिर, पोखरा । कास्की-२ को उपनिर्वाचनको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर मतले अग्रता लिएकी छन् । भट्टराईले १५५०८ मत ल्याउँदा पौडेलले ७८०७ मत ल्याएका छन् ।

Leave a Reply