\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि अपरेसन गरिदै

१० मंसिर, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अपरेसनको तयारी गरेको छ । प्रधानमन्त्री ओलीको अपरेसनका लागि तयारी भइरहेको छ ।

Leave a Reply