\
अपराधघटनाराष्ट्रिय समाचारसमाचार

१ किलो सुनसहित २ महिला पक्राउ

९ मंसिर, काठमाडौं । रसुवागढी नाकाबाट सोमबार बिहान करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुवाट ६ वटा सुनका डल्ला फेला परेका छन् ।

Leave a Reply