\
समाचार

इन्डियन आइडलमा नेहा कक्कडलाई प्रतियोगीले चुम्बन गरेपछि….(भिडियो सहित)

एजेन्सी, सिंगिंग रियालिटी शो ‘इन्डियन आइडल’ को एउटा शोमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । प्रतियोगीले नेहा कक्कडको गालामा चुम्बन गर्छन् । त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भाग्छिन् ।

यो घटनापछि त्यहाँ उपस्थित सबैजना अचम्मित हुन्छन् । त्यसपछि के हुन्छ त्यो हेर्नका लागि पूरा एपिसोड नै हेर्नुपर्छ । यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ ।

Leave a Reply