\
मुख्य समाचारसमाचार

गुठी विधेयक: खबरदारी सभामा उर्लिए लाखौं जनसमुदायहरु(भिडियोसहित)

काठमाडौँ, ४ असार । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक मंगलबार फिर्ता गरेको घोषणा गरेपनि आज माइतिघरमा जनसमुदायले प्रदर्शन गरेका छन् ।

गुठी विधेयकको विरुद्धमा लागेका उपत्यकावासीले आजपनि खबरदारी सभा आयोजना गरेका हुन् । उक्त सभामा लाखौं जनसमुदायहरुको उपस्तिती रहेको थियो ।

हेर्नुहोस् भिडियो:

Leave a Reply