\
राजनीतिराष्ट्रिय समाचारसमाचार

संयोजक पुलामीद्वारा नँया वर्षको शुभकामना सन्देश

वैशाख १, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्रजङ् पुलामीले नववर्ष २०७६ को अवसरमा देश-विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा प्रगतिको कामना व्यक्त गरेका छन् |

आज एक प्रेस विज्ञप्ति जारि गर्दै संयोजक पुलामीले यो वर्ष सबै नेपाली जनतामा सामाजिक सद्भाव, भातृत्व, एकता कायम र उन्नतिका साथै वर्तमान नेकपा नेतृत्वको अति भ्रष्ट, राष्ट्रघाती, दलाल, कमिसनखोर, असक्षम सरकारलाई जरैदेखि उखेलेर फाल्न सक्ने उर्जा नेपाली जनतामा पैदा होस र आम जनताले सु-शासनको अवसर प्राप्त गर्न सकोस भन्ने सुभेक्षा प्रकट उक्त विज्ञप्तिमा उल्लेख रहेको छ ।

Leave a Reply