\
समाचार

रासपा, नेपालकी सचिव रुपा मगरद्वारा पर्सा घट्नाप्रति दुख व्यक्त

१८ चैत, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालले आइतबार साँझ पर्सा र बरा जिल्लामा आएको हावाहुरीबाट अकल्पनीय मानवीय जनधनको क्षति प्रति दुख व्यक्त गर्नुभएको छ ।

पार्टीका केन्द्रीय सचिव रुपा मगरले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घट्नामा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको प्रभावकारी उद्धार तथा निशुल्क उपचार सरकारले गर्नुपर्ने उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply