\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

बारामा भीषण हावाहुरीका कारण २५ भन्दा धेरैको ज्यान गयो सयौं घाइते

बारा: बारामा आइतबार साँझ आएको भीषण हावाहुरीमा परी २५ जना भन्दा धेरैले ज्यान गुमएका छन्, सयौँ घाइतेको उपचार हुँदै।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारी दिएका छन्।

Leave a Reply