\
राष्ट्रिय समाचारसमाचार

मनाङ्गे थुनामुक्त

मनाङ्गे थुनामुक्त
2018-12-21 16:28

काठमाडौँ, ६ पुस (रासस) ः सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त हुनुभएको छ ।

Leave a Reply