\
राजनीतिराष्ट्रिय समाचारसमाचार

संयोजक ठाकुरद्वारा दशैँको शुभकामना

२६ असोज, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले बडादशैँका उपलक्ष्यमा समस्त नेपालीमा सुस्वास्थ्य, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज शुभकामना सन्देशमार्फत यस पर्वले मुलुकमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका साथै दिगो विकासमा गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।(रासस)

Leave a Reply