\
खेलकुदमुख्य समाचारसमाचार

ओमनको दोस्रो विकेट गुम्यो, जितेन्दर रन आउट

१३ भदौ, काठमाडौं । एसीसी एसिया कप छनौटमा नेपालसँग खेलिरहेको ओमनको दोस्रो विकेट झरेको छ । स

न्दीप लामिछानेले उनलाई रन आउट गराएका छन् ।

२१ औं ओभरको अन्तिम बलमा उनी आउट भएका हुन् ।

ओमनले नेपालका विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

२ विकेट गुमाउँदै ओमनले ७१ रन जोडेको छ। ओमनले २ सय २२ रनको लक्ष्य पछ्याइरहेको छ ।

Leave a Reply