\
खेलकुदमुख्य समाचारसमाचार

नेपाललाई पहिलो सफलता, पारसले लिए विकेट

१३ भदौ, काठमाडौं । एसीसी एसिया कपको छनौट खेलमा नेपाललाई बलिङतर्फ पहिलो सफलता हात लागेको छ ।

नेपालका लागि कप्तान पारस खड्काले विकेट लिएका छन् । उनले आठौं ओभरको दोस्रो खेलमा ओमानका आक्वीवलाई आउट गरे।

एक विकेट गुमाउँदै ओमानले ३३ रन जोडेको छ । नेपालले ओमानलाई २ सय २२ रनको लक्ष्य दिएको छ।

Leave a Reply