\
घटनादुर्घटनाराष्ट्रिय समाचारसमाचार

बसले किच्दा एक पैदल यात्रुको मृत्यु

२६ असार, दाङ । ना५ख ५७६८ नं को बसले किच्दा तुलसीपुरमा आज एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार बसले किच्दा रुकुम खलंगा– ४ का ६७ वर्षीय बलबहादुर खड्काको मृत्यु भएको हो ।(रासस)
सच्चाइएको
बसले किच्दा एक पैदल यात्रुको मृत्यु

Leave a Reply