\
अर्थराष्ट्रिय समाचारसमाचार

साँफेबगर नपामा तलबका लागि रु ८८ लाख ६८ हजार

२७ जेठ, अछाम । साँफेबगर नगरपालिकाले जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार खर्च गर्ने भएको छ ।

प्रदेशसभा संसद्ले भर्खरै निवियोजन गरेको बजेट अनुसार नगरपालिकाको जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार छुट्याइएको हो ।

यसैगरी चौरपाटी गाउँपालिकाका जनप्रतिनिधिको तलबका लागि वार्षिक रु ४२ लाख ६० हजार खर्च छुट्याएको बताइएको छ ।(रासस)

Leave a Reply