\
मुख्य समाचारराजनीतिसमाचार

राष्ट्रियसभाको बैठक शुरु

२७ जेठ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभयो ।  (रासस)

Leave a Reply