१५ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।
समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।
टुँडिखेलमा गणतन्त्र दिवस समारोहका तस्बिरहरु
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलगायत । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहका झलकहरू
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहका झलकहरूगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहका झलकहरूगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा पशु सेवा विभागले आकर्षक झाँकी प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा मध्यपुर थिमिनगरपालिकाको तर्फबाट अष्टमातृका नाच प्रस्तुत गर्दै कलाकार । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकी प्रस्तुत गरिँदै । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा कवाज प्रस्तुत गर्दै सुरक्षा निकायका टोली । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा कवाज प्रस्तुत गर्दै सुरक्षा निकायका टोली । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा कवाज प्रस्तुत गर्दै सुरक्षा निकायका टोली । तस्बिर ः रत्न श्रेष्ठ, राससगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहका झलकहरूगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहका झलकहरूगणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहका झलकहरू
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस