\
मुख्य समाचारराजनीतिसमाचार

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

३ जेठ, काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।  (रासस)

Leave a Reply