\
अन्तर्राष्ट्रिय समाचारखेलकुदसमाचार

स्टोक, वेष्टब्रम र स्वान्सी रेलिगेशनमा

एजेन्सी, ३१ वैशाख । स्टोक सिटीसँग पराजित हुँदै स्वान्सी सिटी रेलिगेशनमा परेको छ ।

अन्तिम खेलसम्म पनि रेलिगेशनबाट बच्न गणितीय सम्भावना बोकेको स्वान्सीले शनिबार रातिको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा स्टोकसँग २–१ ले पराजित भयो ।

वेष्टब्रोम पनि क्रिष्टल प्यालेससँग २–० ले पराजित भयो ।

Leave a Reply