मुख्य समाचारसमाचारहेडलाइन संसद बैठकमा ओलीले मोदीको भ्रमणबारे जानकारी गराउदै (भिडियोसहित प्रत्यक्ष प्रसारण) May 13, 2018 नेपालपत्र ३० वैशाख, काठमाण्डौ । संसद बैठक चलिरहेको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी गराउनु हुँदैछ ।