\
फोटो फिचरसमाचारहेडलाइन

राष्ट्रपति भण्डारीले आफन्त, मूलपूजारी र सुरक्षाकर्मीलाई लगाइदिइन् दसैंको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन राष्ट्रपति कार्यालय, शीतल निवासमा बडादसैँ २०७९ सालको टीका लगाइदिएकी छन् । राष्ट्रपति भण्डारीले यस वर्षको विजया दशमीका दिन आज आफन्त, मूलपूजारी र सुरक्षाकर्मीका टीका लगाइदिएकी हुन् ।

राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिहरूलाई आज दिउँसो २ देखि ३ बजेसम्मको समयमा दसैंको टीका लगाइदिएकी छन् । यस्तै राष्ट्रपतिले सर्वसाधारणले भने अपराह्न ३ बजेदेखि ५ बजेसम्म शीतल निवासमा टीका लगाइदिएकी हुन् ।

राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका राष्ट्रपतिले लगाइदिइन् बडादसैँको टीका

तस्बिर सौजन्य : रत्न श्रेष्ठ, रासस

Leave a Reply