\
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

लमजुङमा आज राती भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः४१ मा २.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

Leave a Reply