\
धर्म-संस्कृतिराष्ट्रिय समाचारसमाचारसमाज

उपत्यकामा आइतबार सार्वजनिक बिदा

 

२८ वैशाख, काठमाण्डौ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । (रासस)

Leave a Reply