\
कला-साहित्यमनोरञ्जनराष्ट्रिय समाचारसमाचार

अशोक दर्जीको ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ सार्वजनिक(भिडियोसहित)

२७ वैशाख, काठमाण्डौ । बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएको छ ।

बिराज नेपालको शब्द रहेको यो गीतमा सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफै देखिएका छन्।

Leave a Reply