\
मुख्य समाचारसमाचार

आईजीपी नियुक्ति विवाद मुद्दामा आज सर्वोच्चमा बहस हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विवाद मुद्दामा आज बहस हुँदै छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो ।

यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने प्रवल सम्भावना रहेको छ । उक्त मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी रहेको छ ।

एआईजी विश्वराज पोखरेलले शेरबहादुर देउवा नेेतृत्वको वर्तमान सरकारले आफूभन्दा जुनियरलाई प्रहरीको  आईजीपीमा बढुवा गरेको भन्दै सर्व्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Leave a Reply