\
मुख्य समाचारसमाचार

राष्ट्रपति भण्डारीद्वारा संसदबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयक राष्ट्रपति भण्डारीद्वारा आज प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आज शुक्रबार राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन,२०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

दुईवटा विधेयक प्रमाणीकरण

Leave a Reply