\
गण्डकी प्रदेशसमाचार

लायन्स क्लब अफ मध्येविन्दुको साधारणसभा सम्पन्न

नवलपुर । लायन्स क्लब अफ मध्येविन्दुको साधारणसभा सम्पन्न भएको छ । आज असार ४ गते शनिबार लायन्स क्लब अफ मध्येविन्दुको साधारण सभा तथा बार्षिक अधिबेशन लोहासेधारा रिसोर्टमा भएको हो ।

आजको बैठकमा पदाधिकारी चयन तथा अन्य विषयमा बृहत छलफल गरिएको थियो । आजको यस क्लबको निर्वाचन मण्डलमा संयोजक प्रकाश चन्द्र पंगेनी, सदस्य कृष्ण प्रसाद तिवारी सदस्य जितबहादुर थापा चयन भएका थिए ।

आजको निर्वाचन समितिबाट चयन भएका पदाधिकारीहरु निम्न अनुसार छन् :

अध्यक्ष : शिव प्रसाद पोखरेल
प्रथम उपाध्यक्ष : गंगादत्त भण्डारी
द्वितीय उपाध्यक्ष : ज्ञान प्रसाद न्यौपाने
तृतीय उपाध्यक्ष : देवलाल काफ्ले
सचिव : सतिश राई
कोषाध्यक्ष : दिपक रेग्मी
सदस्यहरु : लायन उदय राज आर्याल
लायन प्रकाश चन्द्र पङ्गेनी
लायन कृष्ण तिवारी
लायन मदन कुमाल
लायन ठाकुर पाण्डे
लायन दिलिप वाग्ले
लायन जित बहादुर थापा
लायन विशाल थापा
लायन राम बहादुर बोहरा
लायन पुर्ण थापा
लायन ध्रुब पोख्रेल
लायन सन्तोष पोख्रेल
लायन मोहन पौडेल
लायन मोहनी लाल वस्ती
लायन राजु अर्याल
लायन श्याम नारायण श्रेष्ठ
लायन माधब ढकाल
लायन कृष्ण भट्टराई

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply