\
मुख्य समाचारसमाचार

पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply