\
समाचार

मजदुर दिवस मनाइँदै (फोटोफिचर)

१८ वैशाख, काठमाण्डौ । श्रम ऐन एवम् सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गर्न सरकारसँग माग गर्दै १ सय २९ औं अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

may_day_5

८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

may_day 6

May day 3

May Day2

 

may_day10

May 1

May Day 4

Leave a Reply