\
अर्थमुख्य समाचारसमाचार

सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेर तोलामा एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply