\
मुख्य समाचारसमाचार

बानेश्वरमा आगलागी हुँदा स्कुटर जल्यो

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर आगलागी भएको छ ।

आगलागीबाट एउटा स्कुटर जलेको र आगलागी अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply