\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

केसीलाई सशस्त्र प्रहरीको आईजीपीमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले केसीलाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

केसी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । उमेर हदका कारण केसीले १९ वैशाखमा अवकास पाउनेछन् ।

Leave a Reply