\
मुख्य समाचारसमाचार

गोरखापत्र दैनिकको महाप्रबन्धकमा ऐरी

काठमाडौं । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गर्ने निर्णय पनि गरेको छ ।

बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply