\
मुख्य समाचारसमाचार

दुर्घटनाबाट एकजनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्याक्टरको चक्काले किच्दा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारुको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Leave a Reply