\
मुख्य समाचारसमाचार

दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । चितवनमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलेसिमलबाट मिलिजुलीचोकतर्फ जाँदै गरेको बा७१प ९५९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चितवनको रत्ननगर नगरपालिका-१२ का १९ वर्षीय प्रविन परियारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल हिजो साँझ करिब पौने ६ बजे दुर्घटना भएको हो ।

Leave a Reply