\
मुख्य समाचारसमाचार

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गिरीको शव भेटियो

गुल्मी । रमौदीस्थित बडिगाडखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान बडिगाड खोलामा रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरीको शव फेला परेको हो ।

गुल्मीको बडिगाड खोलामा एक युवकको शव भेटिएको छ ।

Leave a Reply