\
राष्ट्रिय समाचारसमाचार

जिल्ला प्रशासन कार्यालय दोलखामा खतिवडा

काठमाडौं । गृह मन्त्रालयले केही प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ । दोलखामा कार्यरत प्रजिअ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ प्रजिअ पद खाली थियो ।

Leave a Reply