\
अर्थराष्ट्रिय समाचारसमाचार

आज सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज ११ सयले घटेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ ।

Leave a Reply