\
राष्ट्रिय समाचारसमाचार

आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

धनगढी । बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन्। प्रहरीका अनुसार आफ्नै १२ वर्षीया बहिनीलाई आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजु पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोमबार उनकी आमाले उजुरी दिएकी थिइन् । आरोपीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply