पौडी खेल्नेक्रमा डुवेर एकजनाको मृत्यु
काठमाडौं । महोत्तरीमा पौडी खेल्नेक्रमा डुवेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पौडी खेल्नेक्रमा डुवेर मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरको मृत्यु भएको हो ।
उचारका लगि लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ । शनिवार साँझ पोखरीमा नुहाउन गएका राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए ।