\
मुख्य समाचारसमाचार

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडी । बैतडीमा सुपप्र ०१००२त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनाबाट ट्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारुको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो ।

Leave a Reply