नेता भीम रावलद्वारा होलीको शुभकामना व्यक्त
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले फागु पूर्णिमा होली पर्वको सुभकामना व्यक्त गरेका छन्। नेता रावलले होलीको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूमा सुस्वास्थ्य,समृध्दि र सुखको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “फागु पूर्णिमा (होली) पर्वको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूमा सुस्वास्थ्य,समृध्दि र सुखको हार्दिक शुभकामना! परस्पर सद्भाव,सम्मान बढोस् सर्वत्र समाजमा । स्वाभिमान सबको चुलिदै रहोस् मौलिक रिवाजमा, फूलझैं फक्रि भावना बनुन् सदैव मधुर, सब रंग मिली झिलिरमिली देश होस् सुन्दर!”
फागु पूर्णिमा (होरी) पर्वको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूमा सुस्वास्थ्य,समृध्दि र सुखको हार्दिक शुभकामना!
परस्पर सद्भाव,सम्मान बढोस् सर्वत्र समाजमा
स्वाभिमान सबको चुलिदै रहोस् मौलिक रिवाजमा,
फूलझैं फक्रि भावना बनुन् सदैव मधुर
सब रंग मिली झिलिरमिली देश होस् सुन्दर!— Dr. Bhim Rawal (@BhimRawal179) March 17, 2022