\
राष्ट्रिय समाचारसमाचारहेडलाइन

नेपाल प्रहरीका तीनजना डीआईजीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका तीनजना डीआईजीहरुलाई एआईजी बढुवा गर्न सिफारिस गरेको छ ।

बैठकले डीआईजीहरु रविन्द्र धानुक,वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ ।

Leave a Reply