\
मुख्य समाचारसमाचार

गाँजासहित एक महिला र एक पुरुष पक्राउ

काठमाडौं । प्रहरीले सिफलबाट साढे पाँच किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम नगपालिका-२ की ३९ वर्षीया सपना तामाङ र झापा झापा गौरादह नगरपालिका-१ का ३१ वर्षीय विरेन कपालीलाई पक्राउ गरेको हो ।

प्रहरीले सपनाको कोठाबाट सो गाँजा बरामद गरेको हो ।

Leave a Reply